१. आलंकारिक तथा फूलविरूवा उत्पादन गरी विक्री वितरण गर्ने ।

२. कटफ्लावर तथा पुष्प खेती सम्बन्धी अध्ययन परिक्षण गर्ने ।

३. स्थानीय आलंकारिक फूल विरूवाहरूको माउबोट संकलन संवर्द्धन गर्ने ।

४. पुष्प निजी नर्सरीहरू तथा पुष्प व्यवसायीहरूमा प्राविधिक सेवा पुर्याउने ।

५. हिउँदे फलफूल लप्सी, हलुवावेद, नास्पाती, आरू, आरूवखडा, कटुस र वर्षे फलफूल सुन्लता, जुनार, कागती र मुन्तलाका कलमी तथा विजु विरूवाहरू उत्पादन गरी विक्री वितरण गर्ने ।

६. पुष्प र फलफूल निजी नर्सरी तथा व्यावसायिक फलफूल बगैचा सुपरीवेक्षण तथा अनुगमन गरी प्राविधिक सेवा पुर्याउने ।